समाचार
Pages
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?
सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-
- निवेदन (वडा कार्यालयमा पाइने)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- 2 वटा पासपोर्ट साईजको फोटो
- विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
- दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि
सेवा
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रकृया पुर्याएर कागजाग ल्याए सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव र योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय / गाउँपालिका ।
सेवा शुल्कः- ११००
आवश्यक कागजातहरुः-
सेवा समयः- प्रकृया पुर्याएर कागजाग ल्याए सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव र योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय / गाउँपालिका ।
सेवा शुल्कः- ११००
आवश्यक कागजातहरुः-
- सम्झौता माग निवेदन
- सम्बन्धित वडाको सिफारिस
- उपभोत्ता समिति गठन गरी वडा अध्यक्ष बाट प्रमाणित निर्णयको प्रतिलिपि
- उपभोत्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिक लागत अनुमान -समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति