FAQs Complain Problems

समाचार

तिम्बुङ् पोखरी

Read More

तिम्बुङ् पोखरी

Read More

सिदिङ्वा गाउँपालिका कार्यालयको नयाँ भवन ।

Read More

सिदिङ्वा गाउँपालिका कार्यालयको नयाँ भवन ।

Read More

तिम्बुङ पोखरी

Read More

तिम्बुङ पोखरको शोभा वढाउदै केन्जो (पदमचाल)

Read More

सिदिङ्वा गाउँपालिकाको परिचय

ताप्लेजुङ्ग जिल्लाको पुर्वी भू-भागमा अवस्थित २,०६ वर्ग कि.मी श्रेत्रफल फैलिएको सिदिङ्वा गाउँपालिका स्थानीय सिदिङ्वा देवी अवस्थित सिदिङ्वा डाँडाको नामले नामाकरण गरिएको देखिन्छ । साविकको कालिखोला, सादेवा, आंखोप, साव्लाखु, लिम्बुदिन, मेहेले, र सुरुमखिम गा.वि.स लाई समेटी निर्माण गरिएको उत्त गाउँपालिकामा ७ वडा रहेको छ । कुल १२०९९ जनसंख्या रहेको यस गाउँपालिका मुख्य आयश्रोत कृषि, पशुपालन तथा जडीबुटी रहेको छ । धार्मिक स्थल तिम्बङ पोखरी र सुन्दर ढ्वाङढ्वाङे झरना रहेको यो गाउँपालिकामा धेरैभन्दा धेरै पर्यटकिय, जैविक, सास्कृतिक, धार्मिक, ऐतिहासिक स्थलहरु छ

Pages

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने)
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • 2 वटा पासपोर्ट साईजको फोटो
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि

जन प्रतिनिधि

१ नं. वडा अध्यक्ष
३ नं. वडा अध्यक्ष.
४ नं. वडा अध्यक्ष.
५ नं. वडा अध्यक्ष.

कर्मचारी

नि.प्रमुख प्रशासकिय अधिकृत
प्रशासन अधिकृत (छैटौ)
सव इन्जिनियर
सव इन्जिनियर
सहायक पाँचौ
अ. सव इन्जिनियर

सुचना अधिकारी

कम्प्युटर अपरेटर
Email:
preyankashrestha5@gmail.com

सेवा

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- आवश्यक कागजात तथा सिस्टममा समस्या नभएमा १ घन्टा भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क त्यसपछि रु २००
आवश्यक कागजातहरुः-
  • वुवा तथा आमाको नागरिकताको प्रमाण पत्र
  • निवेदन
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष तथा प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय / वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • नागरिकता
  • निवेदन
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- दर्ता चलानी इकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • पत्र/निवेदन आदि ।
  • प्रमाणित गर्ने कागजात ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ सम्बन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि -विवाहित महिलाको हकमा पति
  • आमा/ वुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि -चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विधार्थिको हकमा)
  • विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(विवाहितको हकमा) -बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो दुई प्रति
  • चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ समबन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पति/ पत्निको नागरिकताको प्रतिलिपि १/१ प्रति -केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने

Pages

जानकारी