समाचार
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?
सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-
- निवेदन (वडा कार्यालयमा पाइने)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- 2 वटा पासपोर्ट साईजको फोटो
- विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
- दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि
सेवा


- वुवा तथा आमाको नागरिकताको प्रमाण पत्र
- निवेदन


- नागरिकता
- निवेदन


पत्र/निवेदन आदि ।


-निवेदन पत्र र आमा वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि -जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि -विवाहित महिलाको हकमा पति -आमा/ वुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि -चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विधार्थिको हकमा) -विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(विवाहितको हकमा) -बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि -दुवै कान देखिने पासपोर्ट साईजको फोटो दुई प्रति -चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात -कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस -प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि


-निवेदन -अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि -पति/ पत्निको नागरिकताको प्रतिलिपि १/१ प्रति -केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने