FAQs Complain Problems

समाचार

वार्ड नं १

सिदिङवा गाँउपालिका वडा नं ०१ कालिखोला साविकको कालिखोला गाविस लाई समेटी ०१ नं. वडा कार्यालय निर्माण गरिएको हो उत्त वडामा  विसं २०६८ को जनगणना अनुसार कुल जनसङ्ख्या ६२९ रहेको छ । जसमध्ये ३०३ पुरुष र ३२६ महिला रहेका छन् । यस वडामा कुल ११८ घरधुरी रहेका छन्।

क्र.स नाम पद फोन नं
गोपाल बानियाँ वडा अध्यक्ष ९८५२६८१०६४  
मन कुमारी खाती दलित महिला सदस्य ९८६२६४६६३६  
टइन्द्र प्रसाद चापागाई सदस्य ९८४४६७०५५०  
छत्रमाया इजम महिला सदस्य ९८४४६४०४१२  
भानुभक्त दाहाल सदस्य ९८४०४७२१२९  

 

Ward Contact Number: 
९८४२६७२८९७