समाचार
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?
सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-
- निवेदन (वडा कार्यालयमा पाइने)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- 2 वटा पासपोर्ट साईजको फोटो
- विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
- दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि
सेवा
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- आवश्यक कागजात तथा सिस्टममा समस्या नभएमा १ घन्टा भित्र
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क त्यसपछि रु २००
आवश्यक कागजातहरुः-

- वुवा तथा आमाको नागरिकताको प्रमाण पत्र
- निवेदन
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष तथा प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय / वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ घण्टा भित्र
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष तथा प्रशासन शाखा
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय / वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- नागरिकता
- निवेदन
सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- दर्ता चलानी इकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
सेवा समयः- तुरुन्तै
जिम्मेवार अधिकारीः- दर्ता चलानी इकाई
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
- पत्र/निवेदन आदि ।
- प्रमाणित गर्ने कागजात ।
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ सम्बन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ सम्बन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- निवेदन पत्र र आमा वुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि -विवाहित महिलाको हकमा पति
- आमा/ वुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि -चारित्रीक प्रमाणपत्रको प्रतिलिपि(विधार्थिको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि(विवाहितको हकमा) -बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो दुई प्रति
- चालु आ.व. सम्मको एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ समबन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ समबन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
- निवेदन
- अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
- पति/ पत्निको नागरिकताको प्रतिलिपि १/१ प्रति -केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने