FAQs Complain Problems

सूचना तथा समाचार

दस्तावेज

सेवा प्रवाह स्थगित गरिएको बारे सूचना

यस गाउँपालिकाको कार्यालय, यस गाउँपालिका अन्तर्गतको सम्पुर्ण वडा कार्यालय तथा स्वास्थ्य चौकीबाट अति आवश्यक प्रकृतिका बाहेक अन्य दैनिक सम्पुर्ण सेवाहरु २०७८/०२/१७ गते सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

PDF icon CamScanner 05-17-2021 17.14.pdf

कोभिड-१९ को संक्रमणको अवस्था सम्बन्धि सूचना ।

यस गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरबाट संक्रमित व्यक्तिहरुको मिति २०७८/०२/०३ गते सम्मको अवस्था

PDF icon CamScanner 05-17-2021 16.44.pdf

कोरोना प्रकोप रोकथाम तथा नियन्त्रण बारे

बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोश्रो लहरको महामारीका कारण देशभरी नै संक्रमित व्यक्तिहरु तथा मृत्युहुने व्यक्तिहरुको संख्या दिन प्रति दिन बढदै गइरहेको र छिमेकी गाउँपालिकाहरुमा पनि संक्रमण दिनानुदिन बढिरहेको व्यहोरा अवगत नै छ । तसर्थ यस गाउँपालिकामा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागि देहाय बमोजिम गर्नु गराउनुहुन अनुरोध छ । र सम्पुर्ण स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, बुद्दिजिवी, शिक्षक तथा सरोकारवालाले आवश्यक प्रचार प्रसार तथा निगरानी गरी शंकास्पद व्यक्तिहरु देखा परेमा गाउँपालिकामा जानकारी गराउनुहुन अनुरोध छ ।

PDF icon corona sanga sambandit-page-002.pdf

एम्बुलेन्स सेवा सञ्चलान सम्बन्धमा ।

 यस गाउँपालिकामा देहाय बमोजिमको सेवा शुल्क निर्धारण गरी एम्बुलेन्स सेवा संचालन गरिएको व्यहोरा "एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति" को मिति २०७८/०१/२९ गतेको निर्णयानुसार संबन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

PDF icon CamScanner 05-12-2021 18.30.pdf

कोरोना प्रकोप रोकथाम बारे सूचना ।

PDF icon CamScanner 05-06-2021 18.28.pdf

सेवा प्रवाह व्यवस्थित गरिएको बारे सूचना ।

PDF icon सेवा प्रवाह सम्बन्धि सूचना.pdf

शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धि सूचना ।

PDF icon दर वन्दि मिलान सम्बन्धि.pdf

करार सेवामा पदपुर्ति गर्ने सम्बन्धी सुचना ।

यो सुचना मिति २०७८।०१।२० गतेको नागरिक दैनिकमा प्रकाशन गरिएको छ।

PDF icon करार सेवामा पदपुर्ति सम्बन्धी सुचना.pdf

फौजी किराको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा।

PDF icon फौजी किराको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा।.pdf

लागत साझेदारीमा पशुपन्छी प्रबर्द्धन कार्यक्रम अन्तर्गत लागत साझेदारीमा भेडा तथा चौरी प्रबर्द्धन कार्यक्रमको निबेदन माग सम्बन्धि सुचना ।

अनुसुची यसै सुचना साथ संलग्न गरिएको छ।

PDF icon लगत साझेदारीमा पशुपन्छी प्रबर्द्धन कार्यक्रम.pdf

Pages