समाचार
सूचना तथा समाचार
दस्तावेज | ||
---|---|---|
संक्षिप्त सूची (Short list) प्रकाशित गरिएको बारे सूचना । |
shortlist.pdf | |
अन्तिम नतिजा प्रकाशन गरिएको बारे सुचना । |
CamScanner 05-22-2021 17.25.pdf | |
संक्षिप्त सूची (Short list) प्रकाशित गरिएको बारे सूचना । |
CamScanner 05-18-2021 18.59.pdf | |
सेवा प्रवाह स्थगित गरिएको बारे सूचना |
यस गाउँपालिकाको कार्यालय, यस गाउँपालिका अन्तर्गतको सम्पुर्ण वडा कार्यालय तथा स्वास्थ्य चौकीबाट अति आवश्यक प्रकृतिका बाहेक अन्य दैनिक सम्पुर्ण सेवाहरु २०७८/०२/१७ गते सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । |
CamScanner 05-17-2021 17.14.pdf |
कोभिड-१९ को संक्रमणको अवस्था सम्बन्धि सूचना । |
यस गाउँपालिकामा कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरबाट संक्रमित व्यक्तिहरुको मिति २०७८/०२/०३ गते सम्मको अवस्था |
CamScanner 05-17-2021 16.44.pdf |
कोरोना प्रकोप रोकथाम तथा नियन्त्रण बारे |
बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोश्रो लहरको महामारीका कारण देशभरी नै संक्रमित व्यक्तिहरु तथा मृत्युहुने व्यक्तिहरुको संख्या दिन प्रति दिन बढदै गइरहेको र छिमेकी गाउँपालिकाहरुमा पनि संक्रमण दिनानुदिन बढिरहेको व्यहोरा अवगत नै छ । तसर्थ यस गाउँपालिकामा कोरोना महामारीको रोकथाम तथा नियन्त्रणको लागि देहाय बमोजिम गर्नु गराउनुहुन अनुरोध छ । र सम्पुर्ण स्वास्थ्यकर्मी, कर्मचारी, जनप्रतिनिधि, बुद्दिजिवी, शिक्षक तथा सरोकारवालाले आवश्यक प्रचार प्रसार तथा निगरानी गरी शंकास्पद व्यक्तिहरु देखा परेमा गाउँपालिकामा जानकारी गराउनुहुन अनुरोध छ । |
corona sanga sambandit-page-002.pdf |
एम्बुलेन्स सेवा सञ्चलान सम्बन्धमा । |
यस गाउँपालिकामा देहाय बमोजिमको सेवा शुल्क निर्धारण गरी एम्बुलेन्स सेवा संचालन गरिएको व्यहोरा "एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति" को मिति २०७८/०१/२९ गतेको निर्णयानुसार संबन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । |
CamScanner 05-12-2021 18.30.pdf |
कोरोना प्रकोप रोकथाम बारे सूचना । |
CamScanner 05-06-2021 18.28.pdf | |
सेवा प्रवाह व्यवस्थित गरिएको बारे सूचना । |
सेवा प्रवाह सम्बन्धि सूचना.pdf | |
शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धि सूचना । |
दर वन्दि मिलान सम्बन्धि.pdf |