यस गाउँपालिकाको कार्यालय, यस गाउँपालिका अन्तर्गतको सम्पुर्ण वडा कार्यालय तथा स्वास्थ्य चौकीबाट अति आवश्यक प्रकृतिका बाहेक अन्य दैनिक सम्पुर्ण सेवाहरु २०७८/०२/१७ गते सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
बिश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोश्रो लहरको महामारीका कारण देशभरी नै संक्रमित व्यक्तिहरु तथा मृत्युहुने व्यक्तिहरुको संख्या दिन प्रति दिन बढदै गइरहेको र छिमेकी गाउँपालिकाहरुमा पनि संक्रमण दिनानुदिन बढिरहेको व्यहोरा अवगत नै छ । तसर्थ यस गाउँपालिकामा कोरोना महामारीको र
यस गाउँपालिकामा देहाय बमोजिमको सेवा शुल्क निर्धारण गरी एम्बुलेन्स सेवा संचालन गरिएको व्यहोरा "एम्बुलेन्स सेवा व्यवस्थापन तथा अनुगमन समिति" को मिति २०७८/०१/२९ गतेको निर्णयानुसार संबन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।