नोटः अनुसुचि ६ र अनुसुचि ७ सम्बन्धित वडा कार्यलयमा प्राप्त गर्न सकिन्छ ।
यस सिदिङ्वा गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागी दिवा खाजाको व्यवस्थापन मिति २०७७/१०/१२ गते भित्रमा पत्र बमोजिम गर्नु गराउनुहुन अनुरोध छ ।
नोट: यो सूचना मिति २०७७/०९/२८ गतेको नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ ।