FAQs Complain Problems

सूचना तथा समाचार

दस्तावेज

नागरिक अरोग्य सेवा केन्द्र सञ्चालनमा आएको जानकारी ।

मिति २०७८।०१।०६ देखि निःशुल्क आयुर्वेदिक सेवा प्रदान गर्ने गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सञ्चालनमा नागरिक अरोग्य सेवा केन्द्रको उद्घाटन कार्याक्रम सम्पन्न भएको छ। उक्त केन्द्र सिदिङ्वा गा.पा., साब्लाखु स्थित धन वहादुर तामाङको घरमा रहेको छ र सो केन्द्रले निःशुल्क जाँच तथा औषधिको सेवा प्रदान गर्ने व्यहोरा सम्पुर्णमा जानकारी गराइन्छ ।

बिड Addendum सम्बन्धी सुचना ।

PDF icon bid addendum.pdf

राष्ट्रिय दलित आयोगको सुचना ।

PDF icon Pages from Portalnotices-20210408162327335.pdf

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगता सम्बन्धी सुचना ।

PDF icon सूचना रास्ट्रपति.pdf

अन्तर मा. वि स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी पठाउने सम्बन्धमा । (श्री सम्पुर्ण मा. वि.)

PDF icon अन्तर मा. वि स्तरीय वक्तृत्वकला प्रतियोगितामा सहभागी पठाउने सम्बन्धमा ।.pdf, PDF icon ACFrOgBW7sTTjvpjm4ZCbZfP6gF3G7GxzwqZsrq9-D7mcMkuRbpoSG_PQTQf349UTuQ3fPrD5hOJTuiTXHpETaR--qe55rg86J7c60E2s5zFVlrLA_z_DIaLnsMBMlo=.pdf

आधारभुत तह (कक्षा -८) परिक्षा संचालन तथा व्यस्थापन सम्वन्धमा

PDF icon आधारभुत तह (कक्षा -८) परिक्षा संचालन तथा व्यस्थापन सम्वन्धमा.pdf

अभिमुखिकरण तलिममा सहभगी हुने बारे।(सम्पुर्ण सामुदायिक विद्यालयहरु)

PDF icon अबिमुखिकरण तलिममा सहभगी हुने बरे.pdf

सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धमा।

फारम यहाँवाट प्राप्त गर्न सकिन्छ-->.https://bit.ly/3rAzldN

PDF icon सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धमा.pdf

निर्णय कार्यन्वयन गर्ने बारे। (सवै वडा कार्यालय)

PDF icon निर्णय कार्यन्वन गर्ने बारे.pdf

कृषि ज्ञान केन्द्र पाँचथरको प्रस्ताव आव्हान सम्बन्धि सुचना।

PDF icon suchana.pdf

Pages

//