समाचार
सूचना तथा समाचार
दस्तावेज | ||
---|---|---|
साब्लाखु स्वास्थ्य चौकीमा २ दिने निःशुल्क स्वास्थ्थ शिविर सम्पन्न । |
मिति २०७५/०३/०७ र ८ गते सिदिङ्वा गाउँपालिका साब्लाखु स्वास्थ्य चौकीमा आङ खस्ने समस्या, गर्भवती महिलालाई भिडियो एक्सरे, पुरुष बन्ध्याकरण, महिलाहरुको लामो गर्भान्तर, ICUD र Implant तथा आँखा परिक्षण सम्वन्धी २ दिने निःशुल्क स्वास्थ्थ शिविर सिदिङ्वा गापा स्वास्थ्य शाखा, जिल्ला स्वास्थ्य कार्यलय ताप्लेजुङ्ग, साब्लाखु स्वास्थ्य चौकी को संयुक्त आयोजनामा सम्पन्न । |
|
मिती २०७४/११/२१ गते सिभिल ईन्जिनियर र कम्प्युटर अपरेटर परिक्षामा सफल उम्मेदवार सिफारिस गरिएको सुचना। |