समाचार
सूचना तथा समाचार
दस्तावेज | ||
---|---|---|
"एकिकृत घुम्ति शिविर" सम्बन्धि सुचना |
||
कार्यालय सहयोगी को Result प्रकाशन गरिएको सम्बन्धमा । |
||
सिदिङ्वा गा.पा को सातै वडा मा अब राष्ट्रिय प्रसारण लाइन जोडिने। |
यस सिदिङ्वा गाउँपालिकको सात वटा वडा मध्ये सादेवा, आङ्खोप र साव्लाखु क्र.स वडा नं. २,३ र ४ मा केन्द्रीय प्रसारण लाइन जोडनको लागि यस अघिनै DPR (survey) तयार भई साव्लाखुको लागि २०७४/०७/२१ मा सम्झौता भई काम समेत सुरु भइसकेको र वाँकी वडा नं.१ कालिखोला, ५ लिम्बुदिन, ६ मेहेले, र ७ सुरुमखिममा समेत नेपाल विधुत प्राधिकरण सामुदायिक ग्रामिण विधुतीकरण विभाग मार्फत राष्ट्रिय प्रसारण लाइन लाई जोडनको लागि सिदिङ्वा गाउँपालिकको तर्फ वाट DPR (survey) सम्पन्न गरिएको छ । |
|
नागरिकताको सिफारिस सम्बन्धमा(श्री ७ वटै वडा कार्यालयहरु) |
||
दैनिक ज्यालादारीमा जनशत्ति माग गरिएको सम्बन्धमा |
||
सव इन्जिनियर/ असिष्टेन्ट सव इन्जिनियर पदको अन्तर्वार्ता सम्बन्धी सूचना |
||
लेखापरिक्षकहरुलाई निवेदन पेश गर्ने सम्बन्धमा । |
||
मेलमिलाप केन्द्र गठन गर्ने सम्बन्धमा सुचना (श्री सात वटै वडाका वडाध्यक्ष ज्यृहरु ) |
||
सिदिङ्वा गा.पा को योजना कार्यान्वयन सम्बन्धी कार्ययोजना २०७५ । |
||
"पुर्ण खाेप सुनिश्चित भविष्य, पुर्ण खाेप युक्त सिदिङवा गाँउपालिका" घाेषणा कार्यक्रम |
"पुर्ण खाेप सुनिश्चित भविष्य, पुर्ण खाेप युक्त सिदिङवा गाँउपालिका" घाेषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष (कार्यक्रमका सभाध्यक्ष) श्री नरबहादुर कडरिया , प्रमुख अतिथि श्री डिल्ली रमण पाैडेल (जिल्ला प्रशाशन कार्यलय) ,विशिष्ट अतिथिहरू गा पा उपाध्यक्ष श्री जीवन कुमार ताम्लिङ्, जिल्ला स्वास्थ्य कार्यलयका प्रतिनिधि श्री दिनेश राय, स्वास्थ्य संयोजक श्री सत्येन्द्र प्रसाद यादव साथै विभिन्न राजनितिक दलका प्रतिनिधि, कर्मचारीहरू, पत्रकारहरूकाे उपस्थितिमा पानसमा दियाे बालि घाेषणा गरियाे । |