FAQs Complain Problems

नागरिक अरोग्य सेवा केन्द्र सञ्चालनमा आएको जानकारी ।

मिति २०७८।०१।०६ देखि निःशुल्क आयुर्वेदिक सेवा प्रदान गर्ने गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सञ्चालनमा नागरिक अरोग्य सेवा केन्द्रको उद्घाटन कार्याक्रम सम्पन्न भएको छ। उक्त केन्द्र सिदिङ्वा गा.पा., साब्लाखु स्थित धन वहादुर तामाङको घरमा रहेको छ र सो केन्द्रले निःशुल्क जाँच तथा औषधिको सेवा प्रदान गर्ने व्यहोरा सम्पुर्णमा जानकारी गराइन्छ ।

आर्थिक वर्ष: