समाचार
करार सेवामा पदपुर्ति गर्ने सम्बन्धि सूचना ।
नोट: यो सूचना २०७७/०८/१६ गतेको ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ ।
आर्थिक वर्ष:
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?
सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-
- निवेदन (वडा कार्यालयमा पाइने)
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- 2 वटा पासपोर्ट साईजको फोटो
- विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
- दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
- पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि