FAQs Complain Problems

समाचार

सम्बन्ध बिच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा तीन दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव/ समबन्धित फाटँका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • अदालत बाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
  • पति/ पत्निको नागरिकताको प्रतिलिपि १/१ प्रति -केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने