FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

दस्तावेज

लेखापरिक्षकहरुलाई निवेदन पेश गर्ने सम्बन्धमा ।

मेलमिलाप केन्द्र गठन गर्ने सम्बन्धमा सुचना (श्री सात वटै वडाका वडाध्यक्ष ज्यृहरु )

सिदिङ्वा गा.पा को योजना कार्यान्वयन सम्बन्धी कार्ययोजना २०७५ ।

"पुर्ण खाेप सुनिश्चित भविष्य, पुर्ण खाेप युक्त सिदिङवा गाँउपालिका" घाेषणा कार्यक्रम

"पुर्ण खाेप सुनिश्चित भविष्य, पुर्ण खाेप युक्त सिदिङवा गाँउपालिका" घाेषणा कार्यक्रममा गाउँपालिकाका अध्यक्ष (कार्यक्रमका सभाध्यक्ष) श्री नरबहादुर कडरिया , प्रमुख अतिथि श्री डिल्ली रमण पाैडेल (जिल्ला प्रशाशन कार्यलय) ,विशिष्ट अतिथिहरू गा पा उपाध्यक्ष श्री जीवन कुमार ताम्लिङ्, जिल्ला स्वास्थ्य कार्यलयका प्रतिनिधि श्री दिनेश राय, स्वास्थ्य संयोजक श्री सत्येन्द्र प्रसाद यादव साथै विभिन्न राजनितिक दलका प्रतिनिधि, कर्मचारीहरू, पत्रकारहरूकाे उपस्थितिमा पानसमा दियाे बालि घाेषणा गरियाे ।

साब्लाखु स्वास्थ्य चौकीमा २ दिने निःशुल्क स्वास्थ्थ शिविर सम्पन्न ।

मिति २०७५/०३/०७ र ८ गते सिदिङ्वा गाउँपालिका साब्लाखु स्वास्थ्य चौकीमा आङ खस्ने समस्या, गर्भवती महिलालाई भिडियो एक्सरे, पुरुष बन्ध्याकरण, महिलाहरुको लामो गर्भान्तर, ICUD र Implant तथा आँखा परिक्षण सम्वन्धी २ दिने निःशुल्क स्वास्थ्थ शिविर सिदिङ्वा गापा स्वास्थ्य शाखा, जिल्ला स्वास्थ्य कार्यलय ताप्लेजुङ्ग, साब्लाखु स्वास्थ्य चौकी को संयुक्त आयोजनामा सम्पन्न ।

मिती २०७४/११/२१ गते सिभिल ईन्जिनियर र कम्प्युटर अपरेटर परिक्षामा सफल उम्मेदवार सिफारिस गरिएको सुचना।

Pages