FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

दस्तावेज

ट्याक्टर मुख्य सडकमा संचालन गर्न प्रतिबन्ध गरिएको सम्बन्धि सुचना।

संविधान दिवस तथा राष्ट्रिय दिवसको सम्बन्धमा ।

संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा सिदिङ्वा गाउँपालिका तथा श्री भञ्ज्याङ मा.वि. लिम्वुदिन द्धारा हाजिरी जवाफ तथा वक्तत्व कता प्रतियोगिता कार्यक्रम, गाउपालिकाको अध्यक्ष श्री नर वहादुर कडरिया, उपाध्यक्ष श्री जीवन कुमार ताम्लिङ साथै प्रमुख प्रशासकीय अधिकृत लोक प्रसाद फागो लगायत गाउँपालिका सदस्य ज्यूहरु को उपस्थितिमा विधार्थीहरुलाई पुरस्कार वितरण गरि भव्यताका साथ कार्यक्रम सम्पन्न भयो।

आ.व २०७६/७७को नीति, कार्यक्रम तथा बजेट

सिदिङ्वा गाउँपालिका उपाध्यक्ष श्री जीवन कुमार ताम्लिङ ज्यूले प्रस्तुत गर्नु भएको आ.व २०७६/७को नीति, कार्यक्रम तथा बजेट का केही फोटोहरु ।

PDF icon वजेट निति तथा कार्यक्रम.pdf

सूचना। सूचना।। सूचना।।।

सुपरिवेक्षक तथा गणक करारमा सेवा लिने सम्वन्धी सुचना ।

“मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालीम” सम्पन्न सम्बन्धमा

सिदिङ्वा गाउँपालिका न्यायिक समितिको आयोजना, सिदिङ्वा गाउँकार्यपालिका ताप्लेजुङको आर्थिक सहयोग र मानव अधिकार मञ्च नेपाल ईलामको सहजीकरणमा मिति २०७५ फागुन ८ गतेदेखि १५ गतेसम्म आयोजित (४८ घण्टाको) “मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालीम” माननीय जिल्ला न्यायाधीश कृपासुर कार्की ज्यूको प्रमुख अतिथि साथै मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता शिखरनाथ सापकोटा, सिदिङवा गाउँपालिका न्यायिक समिति संयोजक जीवनकुमार ताम्लिङ, सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया ज्यूको उपस्तथिमा भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको छ।

"एकिकृत घुम्ति शिविर" सम्बन्धि सुचना

कार्यालय सहयोगी को Result प्रकाशन गरिएको सम्बन्धमा ।

सिदिङ्वा गा.पा को सातै वडा मा अब राष्ट्रिय प्रसारण लाइन जोडिने।

यस सिदिङ्वा गाउँपालिकको सात वटा वडा मध्ये सादेवा, आङ्खोप र साव्लाखु क्र.स वडा नं. २,३ र ४ मा केन्द्रीय प्रसारण लाइन जोडनको लागि यस अघिनै DPR (survey) तयार भई साव्लाखुको लागि २०७४/०७/२१ मा सम्झौता भई काम समेत सुरु भइसकेको र वाँकी वडा नं.१ कालिखोला, ५ लिम्बुदिन, ६ मेहेले, र ७ सुरुमखिममा समेत नेपाल विधुत प्राधिकरण सामुदायिक ग्रामिण विधुतीकरण विभाग मार्फत राष्ट्रिय प्रसारण लाइन लाई जोडनको लागि सिदिङ्वा गाउँपालिकको तर्फ वाट DPR (survey) सम्पन्न गरिएको छ ।

नागरिकताको सिफारिस सम्बन्धमा(श्री ७ वटै वडा कार्यालयहरु)

Pages