FAQs Complain Problems

वार्ड नं १

सिदिङवा गाँउपालिका वडा नं ०१ कालिखोला साविकको कालिखोला गाविस लाई समेटी ०१ नं. वडा कार्यालय निर्माण गरिएको हो उत्त वडामा  विसं २०६८ को जनगणना अनुसार कुल जनसङ्ख्या ६२९ रहेको छ । जसमध्ये ३०३ पुरुष र ३२६ महिला रहेका छन् । यस वडामा कुल ११८ घरधुरी रहेका छन्।

 

Ward Contact Number: 
९८४२६७२८९७

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने)
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • 2 वटा पासपोर्ट साईजको फोटो
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि