FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

दस्तावेज

शिक्षकहरुको दरबन्दी मिलान सम्बन्धि सूचना ।

PDF icon दर वन्दि मिलान सम्बन्धि.pdf

करार सेवामा पदपुर्ति गर्ने सम्बन्धी सुचना ।

यो सुचना मिति २०७८।०१।२० गतेको नागरिक दैनिकमा प्रकाशन गरिएको छ।

PDF icon करार सेवामा पदपुर्ति सम्बन्धी सुचना.pdf

फौजी किराको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा।

PDF icon फौजी किराको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा।.pdf

लागत साझेदारीमा पशुपन्छी प्रबर्द्धन कार्यक्रम अन्तर्गत लागत साझेदारीमा भेडा तथा चौरी प्रबर्द्धन कार्यक्रमको निबेदन माग सम्बन्धि सुचना ।

अनुसुची यसै सुचना साथ संलग्न गरिएको छ।

PDF icon लगत साझेदारीमा पशुपन्छी प्रबर्द्धन कार्यक्रम.pdf

परिक्षा संचालन सम्बन्धमा ।

PDF icon परिक्षा संचालन सम्बन्धमा.pdf

सामाजिक परिक्षण र फलोअप सम्बन्धमा ।

PDF icon सामाजिक परिक्षण र फलोअप सम्बन्धमा.pdf

बिद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा ।

PDF icon बिद्यालय व्यवस्थापन समिति गठन गर्ने सम्बन्धमा.pdf

घटना दर्ता सम्बन्धी अत्यन्त जरुरी सुचना ।

PDF icon घटना दर्ता सम्बन्धी सुचना पन्जिकरण.pdf

आवश्यक कागजात उपलब्ध गराउने वारे । (सहकारी संस्थाहरु सबै)

अनलाइन मार्फत विवरण उपलब्ध गराउन यहाँ किल्क गर्नुहोस् वा

यो लिङ्क  https://forms.gle/V7gY8xtCC5LiUWwQ6  Copy गरी Browser मा Paste गरी प्रविष्टि गर्नु होला ।

PDF icon आवश्यक कागजात उपलब्ध गराउने बारे।.pdf

नागरिक अरोग्य सेवा केन्द्र सञ्चालनमा आएको जानकारी ।

मिति २०७८।०१।०६ देखि निःशुल्क आयुर्वेदिक सेवा प्रदान गर्ने गरी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सञ्चालनमा नागरिक अरोग्य सेवा केन्द्रको उद्घाटन कार्याक्रम सम्पन्न भएको छ। उक्त केन्द्र सिदिङ्वा गा.पा., साब्लाखु स्थित धन वहादुर तामाङको घरमा रहेको छ र सो केन्द्रले निःशुल्क जाँच तथा औषधिको सेवा प्रदान गर्ने व्यहोरा सम्पुर्णमा जानकारी गराइन्छ ।

Pages