FAQs Complain Problems

समाचार

“मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालीम” सम्पन्न सम्बन्धमा

सिदिङ्वा गाउँपालिका न्यायिक समितिको आयोजना, सिदिङ्वा गाउँकार्यपालिका ताप्लेजुङको आर्थिक सहयोग र मानव अधिकार मञ्च नेपाल ईलामको सहजीकरणमा मिति २०७५ फागुन ८ गतेदेखि १५ गतेसम्म आयोजित (४८ घण्टाको) “मेलमिलाप सम्बन्धी आठ दिने आधारभुत तालीम” माननीय जिल्ला न्यायाधीश कृपासुर कार्की ज्यूको प्रमुख अतिथि साथै मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता शिखरनाथ सापकोटा, सिदिङवा गाउँपालिका न्यायिक समिति संयोजक जीवनकुमार ताम्लिङ, सिदिङवा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया ज्यूको उपस्तथिमा भव्यतापूर्वक कार्यक्रम सम्पन्न भएको छ।

आर्थिक वर्ष: