FAQs Complain Problems

समाचार

तिम्बुङ् पोखरी

Read More

तिम्बुङ् पोखरी

Read More

सिदिङ्वा गाउँपालिका कार्यालयको नयाँ भवन ।

Read More

सिदिङ्वा गाउँपालिका कार्यालयको नयाँ भवन ।

Read More

तिम्बुङ पोखरी

Read More

तिम्बुङ पोखरको शोभा वढाउदै केन्जो (पदमचाल)

Read More

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के कागजातहरु पेश गर्नुपर्छ ?

सा.सु. भत्ता प्राप्त गर्न योग्न नेपाली नागरिकले देहाय बमोजिमका कागजपत्र पेश गर्नुपर्नेछ:-

  • निवेदन (वडा कार्यालयमा पाइने)
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • 2 वटा पासपोर्ट साईजको फोटो
  • विधवाको हकमा पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दलित बालवालिकाको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • पूर्ण अपाङ्गताको (रातो काड)को प्रतिलिपि, १६ बष उमेर पुगेको भएमा नागरिकताको प्रतिलिपि र संरक्षकको नागरिकताको प्रतिलिपि

जन प्रतिनिधि

१ नं. वडा अध्यक्ष
३ नं. वडा अध्यक्ष.
४ नं. वडा अध्यक्ष.
५ नं. वडा अध्यक्ष.

कर्मचारी

नि.प्रमुख प्रशासकिय अधिकृत
प्रशासन अधिकृत (छैटौ)
सव इन्जिनियर
सव इन्जिनियर
सहायक पाँचौ
अ. सव इन्जिनियर

सुचना अधिकारी

कम्प्युटर अपरेटर
Email:
preyankashrestha5@gmail.com

सेवा

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रकृया पुर्याएर कागजाग ल्याए सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव र योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय / गाउँपालिका ।
सेवा शुल्कः- ११००
आवश्यक कागजातहरुः-
  • सम्झौता माग निवेदन
  • सम्बन्धित वडाको सिफारिस
  • उपभोत्ता समिति गठन गरी वडा अध्यक्ष बाट प्रमाणित निर्णयको प्रतिलिपि
  • उपभोत्ता समितिको सबै सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिक लागत अनुमान -समितिको अध्यक्ष, कोषाध्यक्ष र सचिवको फोटो सहितको उपस्थिति

Pages

जानकारी