FAQs Complain Problems

समाचार

सिदिङ्वा गा.पा को सातै वडा मा अब राष्ट्रिय प्रसारण लाइन जोडिने।

यस सिदिङ्वा गाउँपालिकको सात वटा वडा मध्ये सादेवा, आङ्खोप र साव्लाखु क्र.स वडा नं. २,३ र ४ मा केन्द्रीय प्रसारण लाइन जोडनको लागि यस अघिनै DPR (survey) तयार भई साव्लाखुको लागि २०७४/०७/२१ मा सम्झौता भई काम समेत सुरु भइसकेको र वाँकी वडा नं.१ कालिखोला, ५ लिम्बुदिन, ६ मेहेले, र ७ सुरुमखिममा समेत नेपाल विधुत प्राधिकरण सामुदायिक ग्रामिण विधुतीकरण विभाग मार्फत राष्ट्रिय प्रसारण लाइन लाई जोडनको लागि सिदिङ्वा गाउँपालिकको तर्फ वाट DPR (survey) सम्पन्न गरिएको छ ।

आर्थिक वर्ष: