FAQs Complain Problems

समाचार

योजना सम्झौताको लागि कुन कुन कागजात आवश्यक पर्दछ ?

१.उपभोत्ताको वृहत भेला गरी / गराई उपभोत्ता समिति र अनुगन समिति गठनको निर्णय

२.वडा समितिको योजना सम्झौता सिफारिस

३.उपभोत्ता समिति पदाधिकारीहरुको नागरिकताको फोटोकपी

४.प्राविधीक लगत

५.योजना सम्झौता गर्न निवेदन

६.मेशिनरी आौजार, सवारी साधन र फलामे विधुत पोल खरिद गर्ने भए अनिवार्य ३ वटा कोटेसन