FAQs Complain Problems

समाचार

योजना फरफारक गर्न कुन कुन कागजातहरुको आवश्यकता पर्दछ?

१.योजना फरफारक गर्न उपभोत्ता समितिको निर्णय

२.वडाको सिफारिस

३.अनुगमन समितिको फरफारक गर्ने सिफारिस निर्णय

४.योजनाको फोटो(सुरुको, बिचको र सम्पन्न भएपछिको)

५.खर्च सार्वजनिक भेलाको उपस्थिति र विवरण फारम

६.प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन

७.बिल, भर्पाई, डोर हाजिरी फारम (२० हजार भन्दा वढिको सामान खरिदमा अनिवार्य भ्याट बिल)

८.निवेदन